IME Life New

थप २० जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शुक्रबार एकैदिनमा २० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार डडेलधुरा, बैतडी, कैलाली, बाँके र मोरङमा कोरोना संक्रमित भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको सङख्या ५ सय ७ पुगेको छ भने ७० जना निको भएर घर फर्किसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS