IME Life New

थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ भने हाल क्वारेन्टाइनमा ९ सय १० रहेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS