IME Life New

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङख्या १३४ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थप १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सवास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।

आज बिहान मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितिको सङख्या १६ पुगेको छ । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS