IME Life New

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १ हजार ४ सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।

Esewa
Crest

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS