IME Life New

थप १२ सय २१ जनामा कोरोना पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार थप १२ सय २१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल १ हजार २२१ जनमा कोरोना पुष्टि भएको हो । यससँगै कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ६५१ पुगेको छ। विगत २४ घण्टामा १२ हजार ७१७ जनाको स्वाब परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन्। विगत २४ घण्टामा २६७ जना निको भएका मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २२१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS