IME Life New

थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल नेपालभर १७ हजार ९ सय ९ जना संक्रमितहरु रहेका छन् भने ६ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS