IME Life New

तीन पाइलटसहित नेपाल एयरलाइन्सका उडान कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।लकडाउको समयको कारण लामो समयपछि उडान भरेको विदेशबाट नेपाल फर्किएकाहरुको उद्दारमा खटिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १ पाइलट, २ कोपाइलट र ११ एयर होस्टेस छन् ।

नेपाल एयरलाइन्समा आज देखिएका संक्रमितहरुलाई सोल्टी होटलमा नै आइसोलेट गरिने भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS