IME Life New

डीएभी विद्यालयको २७ औँ वार्षिकोत्सव सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ललितपुर । डिएभी शुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी विद्यालयको २७ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अथितिको आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालस्थित भारतीय राजदूताबासका डेपुटी चिफ अफ मिसन, डा. अजय कुमारको उपस्थिति रहेको थियो । नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको समेत उपस्थित गरिएको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधामा उत्कृष्ट विद्यार्थिहरूलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS