IME Life New

डिसहोमले गर्यो साप्ताहिक विजेता घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिस होमको ‘डिस होममा डिलर दाईको डिस्काउण्ट’ योजनाको लक्की ड्र योजना बाट विजेता घोषणा गरेको छ ।यस योजना अन्र्तगत जेष्ठ १६ गते देखि २२ गते सम्मकाफण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहक मध्येबाट उक्त लक्कि ड्र गरिएको हो ।

यस योजना अनुसार साप्ताहिब रुपमा दुईजना विजेताहरुले एक लाख रुपैयाँ सम्म प्राप्त गर्न छन्। जसका लागि जेठ २३ गते देखि जेठ २९ गते सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकलाई ३० गतेको लक्की ड्रमा समावेश गरिएको डिसहोमले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS