IME Life New

डिसहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम प्रसारण हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रबार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ ।
कार्यक्रम सातामा एक दिन हरेक शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले गर्नेछिन् ।

उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् । बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा ,रमाइलो र घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS