IME Life New

डिशहोमले के वल्ड च्यानल संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमल कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि के वल्ड च्यानल सुरु गर्ने भएको छ । के–पप, माइ लिटल बेबी, किङ इन द लभ, मेल्टिङ हट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण गर्ने भएको छ ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै डिशहोम गो ओटा एप्समा पनि यो च्यानल हेर्न सकिनेछ ।
नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्क्युशिभ च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS