IME Life New

डिशहोममा रिलिज भयो चलचित्र टारगेट नम्बर वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टारगेट नम्बर–१’ रिलिज भएको छ ।

डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पुस २१ मा ‘टारगेट नम्बर–१’ रिलिज भएको हो । दर्शकहरुले हरेक दिन उक्त चलचित्रका ६ शो हेर्न सक्नेछन् । बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा साँझ ७ बजे र राति १० बजे हेर्न सकिने छ ।

Esewa
Crest

सिनेमाघर इन्टरनेशनल च्यानलमा नम्बर ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हिन्दी वा अंग्रेजीमध्ये दुवै भाषामा छानेर हेर्न सकिने डिशहोम टेनटर्कले जनाएको छ । सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हेर्न आई। भी. आर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर– १६६००१२२००० मा फोन गरेर अथवा ओडी ९९९ आफ्नो क्यासिड र हेर्न चाहेको चलचित्रको शो समय टाईप गरी साधारण एसएमएस पठाएर वा नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुःल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS