IME Life New

डिशहोमको लाइभ लक्की ड्रमा दुई जना बिजेता, प्रति व्यक्ति १ लाख नगद उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

डिशहोमले डिशहोममा डिलर दाईको डिस्काउन्ट नामक योजना अन्तर्गत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रन्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लाइभ लक्की ड्रसम्पन्न गरेको छ ।

योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोकोस च्यानल नम्बर १ सयबाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्र बाट बिजय भएका कावाशोती, नवलपरासीका सुदिप मरासिनी र पोखरा कास्कीकी बिनिता गुरुङ्ग लाई प्रति व्यक्ति १ लाख नगद उपहार प्रदान गरिने जनाएको छ ।

Esewa
Crest

आउने लाइभ लक्की ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS