IME Life New

जिआईसिद्धारा निशुल्क अभिकर्ता तालिम सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ताको तालिम सुरु गर्ने भएको छ । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्धेश्यका साथ निशुल्क तालिमको सञ्चालन गर्ने भएको हो ।
तालिममा सहभागी हुने आगामी १९ गते भित्र कम्पनीको केन्दिय कार्यलय सम्पर्क गर्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS