IME Life New

जनक शिक्षा सामाग्री केन्द्रका कर्मचारीको कोरोना बीमा यूनाइटेड इन्स्योरेन्समा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा गरिएको छ । नक शिक्षा सामाग्री केन्द्रका चार सय ४६ जना कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्स कम्पनीमा गरिएको जनाइएको छ ।

युनाइटेड इन्स्योेन्सले केन्द्रका कर्मचारीहरुको कोरोना बीमा गरिएपछि कोरोनाबाट हुने आर्थिक क्षतिको जोखिममा कमी आउने बताइएको छ । केन्द्रको कर्मचारीको कोरोना बीमा इन्स्योरेन्सको भक्तपुर शाखाबाट गरिएको समेत जनक शिक्षा सामाग्री केन्द्रले जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS