IME Life New

चार सय रुपैयाँले घट्यो सुनको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबारमा निधारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS