IME Life New

ङादी ग्रुप पावरले पठायो शेयरधनीको बैंक खातामा नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले असार १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

उक्त कम्पनीले नगद लाभांश असार १६ गतेदेखि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको खातामै लाभांश वापतको रकम जम्मा गरिदिएको हो । साथै हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क गरी बैंक खाता अद्यावधिक गराउन पनि उक्त कम्पनीले भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS