IME Life New

घट्यो सुन चाँदीको दुबैको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य घटेको छ । आज आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ सय रुपैयाँले घटेको हो ।

आज आइतवार छापावाला सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला १ हजार १९५ मा कारोबार भएको चाँदी आइतवार १ हजार १८० रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS