IME Life New

गार्डियन माइक्रो लाइफको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ।

गार्डियन माइक्रो लाइफको सञ्चालक समितिले एनआईएमबी एस क्यापिटललाई शेयर रजिस्ट्रारका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

अब गार्डियन माइक्रो लाइफको रजिस्ट्रारअन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबी एस क्यापिटलले गर्नेछ। जसअनुसार एनआईएमबी एस क्यापिटलले गार्डियन माइक्रो लाइफको धितोपत्र कारोबारसम्बन्धी शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने र अन्य शेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS