IME Life New

गार्डियन माइक्रो लाइफका अध्यक्ष श्रेष्ठले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष उदिप श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

कम्पनीको फागुन ६ गते सम्पन्न पहिलो वार्षिक साधारणसभाबाट संचालकमा चयन भएका थिए । त्यसपछि बसेको संचालक समितिको बैठकले उनलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको थियो । श्रेष्ठ यसअघि पनि गार्डियन माइक्रो लाइफका अध्यक्ष नै थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS