IME Life New

कोरोना संक्रमण हुने दरभन्दा निको हुनेको सख्या बढ्यो, एकै दिन ६ हजार ८० जना संक्रमणमुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । देशभर ४ हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६ नमुनाहरुको पीसीआर परीक्षणमा ४ हजार ३११ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, ७ सय ७६ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

Esewa
Crest

त्यसैगरी २४ घण्टामा ६ हजार ८० जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

थप ११६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS