IME Life New

कोरोना रोकथाम कोषमा २२ करोड बढी रकम जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलवारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ ।

गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आग्रह गरेको थियो । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।सरकारले कोरोना संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरणका लागि यस रकम खर्च गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS