IME Life New

कैलाश विकास बैंकको १८ प्रतिशत लाभांस पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कैलाश विकास बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकको २६ औं साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी कूल १८.७७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

प्राइम बैंकले एक्वायर गर्ने सम्झौता पछि गत असार २२ गते देखि कैलाशको शेयर कारोबार रोक्का रहेको छ ।

बैंकको सभाले कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेसियो दिने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने, तथा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS