IME Life New

कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कैलाली लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।

Esewa
Crest

तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS