IME Life New

कृषि विकास बैंकले दुई अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ।उक्त ऋणपत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआई विएल एस क्यापिटल  विच सम्झौता भै आवश्यक प्रक्रिया अगाडी बढी सकेको बैंकले जनाएको छ ।

“एडिविएल कृषि विकास बैंक २०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०।३५ प्रतिशत व्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

Esewa
Crest

ऋणपत्र जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायबाट आवश्यक स्वीकृत प्राप्त भइसकेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS