IME Life New

कुमारी बैंकको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुमारी बैंकको शेयर मूल्य समायोजन भएको छ ।बैंकको लाभांशको लागि बुक क्लोज भएपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य १८४ दशमलव ५५ रुपैयाँ कायम भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि भदौ २९ गते बुक क्लोज गरेको छ ।

Esewa
Crest

भदौ २६ गते कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले दिने लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS