काठमाडौं । कुमारी बैंकको कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांना नियुक्त भएका छन् । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने ढुगांनालाई नियुक्त गरिएको हो । उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
कुमारी बैंकको कम्पनी सचिवमा ढुगांना नियुक्त

















