IME Life New

काठमाडौं उपत्यकामा थप ७६७ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २ ललितपुरमा ६४ र भक्तपुरमा १ सय १ जना गरी जम्मा ७ सय ६७ जनालाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS