IME Life New

काठमाडौं उपत्यकामा थप ५४८ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसँगै हालसम्म काठमाडौं उपत्यकामा एक लाख ७ हजार ५सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय २२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो ।
आज नेपालभर १ हजार २ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS