IME Life New

काठमाडौं उपत्यकामा थप ४०४ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा २ सय ४४ पुरुष र १ सय ६० महिला रहेको जनाएको छ ।

काठमाडौँमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS