IME Life New

काठमाडौं उपत्यकामा थप ३९१ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वाथ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना कोरोना संक्रमित देखिएको छ।

आज देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS