IME Life New

काठमाडौं उपत्यकामा थप ३४८ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ४८ जना कोरोना संक्रमितहरु थपिएका छन्।आज काठमाडौँमा २ सय ९८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जना कोरोना संक्रमित थपिएको कोरोना संक्रमित थपिएका छन्।

गत २४ घन्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ रहेको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS