IME Life New

काठमाडौं उपत्यकामा थप १५५२ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार २ सय ८३, भक्तपुरमा एक सय १२ र ललितपुरमा एक सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।

आज देशभर तीन हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS