IME Life New

काठमाडौंबाट बाहिर जान र फर्किनका लागि नयाँ व्यवस्था लागु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंबाट बाहिर जान र फर्किनका लागि नयाँ व्यवस्था लागु गरेको छ। प्रशासनले आईतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

काठमाडौं उपत्यका बाहिर रहेकाहरुले फर्किनका लागि आफू बसेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको छ। नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपश्चात् उक्त अनुमति पत्र सहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासको निवेदन दिनुपर्ने हुन्छ ।उक्त निवेदनको आधारमा यात्राको औचित्य पुष्टि भए मात्र पास पाइने गृह मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, काठमाडौं उपत्यका बाहिर जान चाह्नेहरुले अत्यावश्यक काम खु्ल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS