IME Life New

कति पुग्यो सुनको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य यथावत् रहेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य प्रतितोला ९ सय ३० रुपैयाँ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS