IME Life New

कति छ आज सुनको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (मंगलबार) पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS