IME Life New

कक्षा ११ को बोर्ड परिक्षा नहुने, आन्तरिक मूल्याङ्कनकै आधारमा प्रमाणपत्र दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस बर्ष कक्षा ११ को बोर्डको परिक्षा नहुने भएको छ । परिक्षा नहुने भएपछि आन्तरिक मूल्याङ्कनबाट नै कक्षा ११ को नतिजा प्रकाशन गरिने भएको छ ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्का अनुसार आन्तरिक मूल्यांकनबाट विधार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको हो । यसअघि बैशाख २१ गतेबाट हुने भनिएको परिक्षा लकडाउनको कारण स्थगित भएको थियो । लकडाउनको कारण स्थगित भएको कारण परिक्षा हुन नसकेपछि परिषद्ले यस्ता निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS