IME Life New

कंलकीमा नक्कली नोट फेला पर्यो, दुईजना प्रकाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कंलकीमा एक हजार दरका ३१ वटा नक्कली नोट सहित दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । आईतबार प्रहरीले कंलकी चोकबाट बारा निजगढका २७ बर्षिय अनुश थापा मगर र २२ बर्षिय रवि आले मगरलाई प्रकाउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटी खटिएका टेलिले नक्कली नोटसहित दुई जनालाई प्रकाउ गरेको हो । प्रकाउ परेकाहरुको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS