IME Life New

औषधी, मास्क र स्यानीटाइजर निर्यात गर्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणलाई अझै बलियो बनाउने र देशभित्रै औषधिजन्य वस्तुको खपत बढ्न सक्ने भएकाले औषधी, मास्क, स्यानीटाइजर निकासीमा रोक लगाएको छ ।

औषधिजन्य यस्ता सामग्री बोकेको भेटिए मालबाहक सवारी र व्यक्तिबाट जफत गरी स्थानीय प्रशासनलाई बुझाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।आइतबार गृहले १९ बुँदे विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणविरुद्ध चालिएका निर्णय लागू गर्न र प्रहरी तथा स्थानीय प्रशासनबाट आवश्यक संयन्त्र कडाइका साथ परिचालन गर्न पनि निर्देशन दिएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS