IME Life New

एभरेष्ट इन्स्योरेन्स र नर्भिक हस्पिटल बीच नगद रहित स्वास्थ्य सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच नगद रहित स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिहंले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

यस सम्झौता भए सँगै एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट एभरेष्ट हेल्थ केयर स्वास्थ्य बीमा लेख लिएका ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचार गराउँदा उक्त हस्पिटल बाट नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS