IME Life New

एभरेष्ट इन्स्योरेन्सको बोनश शेयरपछिको मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एभरेष्ट इन्स्योरेन्सको बोनश शेयर पछिको मुल्य समायोजन भएको छ । नेप्सेले ६ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरी ५४४ रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

नेप्सेले आज आइतवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता ५७७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि भोलि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS