IME Life New

एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद मंसिर १६ देखि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

एभरेष्ट इन्स्योरेन्स कम्पनीकोे मंसिर १६ गतेदेखि संस्थापक समूह तर्फको १०५ प्रतिशत हकप्रद शेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १ बराबर १.०५ को अनुपातमा १४ लाख ३ हजार ३२५ कित्ता शेयर बिक्री खुला गर्ने भएको हो ।

Esewa
Crest

एभरेष्ट इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पूँजी १३ करोड ३६ लाख ५० हजारबाट १०५ प्रतिशत संस्थापक हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बिक्रि प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल बैंक रहेको छ । आवेदकहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल तथा एभरेष्ट इन्स्योरेन्सको प्रधान कार्यालय वा शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् ।

संस्थापक शेयरधनीलाई हकप्रद बिक्री गरेपछि इस्योरेन्सको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार ५ सय रुपैयाँ पुग्नेछ । कम्पनील पुनः यही पुजीबाट ३००५ हकप्रद बिक्री खुला गर्नेछ । त्यसपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS