IME Life New

एभरेष्ट इन्स्योरेन्सका बीमितले ह्याम्स हस्पिटलमा १० प्रतिशत छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ह्याम्स हस्पिटलका अध्यक्ष आर.एस.भण्डारी र एभरेष्ट इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोज सिंह भण्डारी ले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अन्तर्गत एभरेष्ट इन्स्योरेन्स कम्पनी बाट कुनै पनि किसिमको बीमालेख लिएका वीमितले काठमाण्डौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा उक्त हस्पिटलबाट विभिन्न स्वाथ्य उपचार सेवामा १० प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS