IME Life New

एनएलजी इन्स्योरेन्सका सिईओ पन्त नेपाल–जर्मन बाणिज्य महासंघको सदस्यमा मनोनित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जिवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त नेपाल–जर्मन बाणिज्य महासंघको बैंकिङ तथा बीमा क्षेत्रको उपसमिति सदस्य पदमा मनोनयन भएका छन् ।

Esewa
Crest

नेपाल जर्मन मैत्री संघ अन्तर्गत रहेको नेपाल जर्मन बाणिज्य महासंघ अन्तर्गतको समितिमा पन्तलाई मनोनयन गरिएको हो । नेपाल जर्मन मैत्री संघको अध्यक्ष अनुप मल्ल हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS