IME Life New

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लभ पन्त नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुनिल बल्लभ पन्त एनएलजी इन्स्योरेन्स कम्पनी

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लभ पन्त नियुक्त भएका छन् ।  कम्पनीको सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिमा स्वीकृतिका लागि पत्र पठाएको थियो ।

समितिले सो पत्रको स्वीकृत गरेपछि कम्पनीको कार्यकारी प्रमुख अधिकृतमा सुनिल बल्लभ पन्त लाई नियुक्त गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS