IME Life New

एनएलजी इन्स्योरेन्समा आबद्धले अन्नपूर्ण केबलकारको सेवामा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्नपूर्ण केबलकार र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच छुट सम्झौता भएको छ । उक्त सम्झौतापछि एनएलजीका एजेन्ट र ग्राहकले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने छन् ।

सम्झौतामा एनएलजीका सिइओ सुनिलबहादुर पन्त र अन्नपूर्ण केबलकारका जनरल म्यानेजर दिनेस पौड्यालले हस्ताक्षण गरेका हुन् ।पछिल्लो समयमा अन्नपूर्ण केबलकारले विभिन्न व्यवसायी, वित्तिय संस्थासँग छुट सम्झौता गर्दै आइरहेको छ ।

Esewa
Crest

केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS