IME Life New

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन् । जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को उपदफा ३ बमोजिम अधिकारीलाई नियुक्त गरेको हो ।

काठमाडौं टोखा निवासी अधिकारीलाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest
7e2fb60fdb83146cf79dbcce4518c81e

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS