IME Life New

एनएलजी इन्स्योरेन्सका सञ्चालक डा. थापाको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक डा. भरत कुमार थापाले पदबाट राजिनामा दिएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले चैत १३ गतेदेखि लागू हुने गरी उनले दिएको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो पदबाट घरायसी कारण देखाएर राजिनामा दिएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS