IME Life New

एनएलजी इन्स्योरेन्सका अध्यक्ष वाग्लेले लिए पद तथा गोपनियताको सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निवर्तमान अध्यक्ष बिमल प्रसाद वाग्ले सपथ ग्रहण गरेका छन् । कम्पनीको १६औं साधारण सभाबाट निर्वाचित वाग्ललाई कम्पनीको संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३(४) अनुसार कम्पनीको संचालक समितिको अध्यक्षले पदको जिम्मेवारी शुरु गर्नु अघि बीमा समितिको अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार अध्यक्ष वाग्लेले समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

Esewa
Crest

वाग्लेले नेपाल सरकारको निजामति सेवा तथा अन्य सरकारी संस्थाहरुमा विभिन्न ओहदामा ३७ वर्षभन्दा बढीको कार्यअनुभव, विभिन्न सरकारी संस्थानहरुमा संचालक समितिको अध्यक्ष एवं सदस्यको रुपमा कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS