IME Life New

एनएलजी इन्स्यारेन्सको ६० प्रतिशत हकप्रद पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद पारित भएको छ । कम्पनीले १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित साधारण सभा सम्पन्न भएको हो ।

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण गर्नुपर्ने भएको कारणले गर्दा साधारणसभा सम्पन्न गर्ने केही समय लागेको अध्यक्ष विमल प्रसाद वाग्लेले बताए ।

Esewa
Crest

चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद पारित पश्चात् कम्पनीको पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS